After header
Browsing Category

Text Breaking

अरनिको राजमार्ग ११ ठाउँमा अवरुद्ध, तातोपानी नाकासँग सम्पर्कबिच्छेद

अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको ११ स्थानमा सडक कटान तथा अवरुद्ध भएको छ । गत बुधबारदेखिको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १ सय मिटर सडक कटान गरेको छ भने बाह्रबिसे बजार…

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् । उनले विज्ञप्तिमार्फत विपद्को यस घडीमा…

नेपाली सेनामा स्वीकृत दररेटभन्दा बढी भुक्तानी गरेर अनियमितता !

प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र हुने भ्रष्टाचारविरुद्ध सफाइ अभियान चलाएयता उपरथीदेखि सेनानीसम्म दर्जनौँ सैनिक अधिकृत कारबाहीमा परिसके । तर, प्रधानसेनापतिको ‘कुचो’ले सेनाको रासनमा हुने अनियमितताको जालो भने अझै पन्छाउन सकेको छैन ।…

चितवन राष्ट्रिय निकुञ्जमा गोहीका २२४ बच्चा थपिए

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच…

राजधानीमा छिट्टै साझा बस चल्ने, सुरु भयो तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।…