
Browsing Category
Text Breaking
खोलाले बगाएर पिलरमा अड्किएका युवाको जिवितै उद्धार
घोराही - खोलाको बीच भागमा रहेको पिलरमा अड्किएका दाङका एक जना युवालाई खोलाबाट जिवितै उद्धार गरिएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् ।
शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा सोही ठाउँकै २८ वर्षीय…
पूर्वराजा ज्ञानेन्द्रलाई महाप्रसादको सट्टा योगी आदित्यनाथको शुभकामना
-मणि त्रिपाठी,गोरखपुर
एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा भारतको गोरखनाथ मन्दिरको तर्फबाट प्रत्येक वर्ष पठाइने गरेको महाप्रसाद यसपटक पठाइएन । दुई देशबीच भएको लकडाउनका कारण गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट प्रत्येक वर्ष पठाइने…
अष्ट्रेलियाको नयाँ निर्णयले रिसायो चीन, दियो यस्तो चेतावनी
चीनको नयाँ राष्ट्रिय सुरक्षा कानूनबाट पैदा भएको आशंकालाई मध्यनजर गर्दै अष्ट्रेलियाले हङ्गकङसँग आफ्नो प्रत्यर्पण सन्धि रोकिदिएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ कानूनले हङ्गकङको आफ्नो आधारभूत कानून बेवास्ता गर्ने र…
विकास दुबेसँग ८ घण्टा सोधपुछः भने, ‘इन्काउन्टरको डरले प्रहरीमाथि गोली चलाएँ, मन्दिरमा बसेर असाध्यै…
भारतको कानपुर सुटआउटका आरोपी विकास दुबेलाई उज्जैन प्रहरीले युपी एसटीएफको जिम्मा लगाइदिएको छ । विकासमाथि उज्जैनमा कुनै पनि मुद्दा दर्ता गरिएको छैन । एसपी उज्जैन मनोज कुमारले चार्जशीट बनाएर यूपी प्रहरीलाई सुम्पिएका छन् । यद्यपि, मनोज कुमारले…
प्रदेश १ का १४ सङ्क्रमित निको भई घर फर्किए
प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एक/एक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ ।
यस्तै प्रदेशबाट बिहीबार १४…