
Browsing Category
Text Breaking
‘बन्दाबन्दीमा निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन’
काठमाडौं । बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् । उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी अभिभावक माथिको ज्यादती तत्काल बन्द गर्नुपर्ने माग समेत गरेका…
‘कोरोना समुदायमा आउन सक्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले भने– ‘यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा…
आज ११ अन्तर्राष्ट्रिय उडानः फर्किए १ हजारभन्दा बढी नेपाली
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।
आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले…
कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन
कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण अष्ट्रेलियाको दुई ठूलो जनसंख्या भएको राज्यबीच व्यस्त सीमा बन्द गर्नका लागि सयौं प्रहरी अधिकारी तथा सेनाको जवान तैनाथ गरिएको छ ।
न्यू साउथ वेल्स र भिक्टोरियाबीच सय किलोमिटरभन्दा लामो सीमालाई मंगलबार राती…
बिहीबारदेखि बाढी पहिरोको जोखिमः सतर्कता अपनाउन आग्रह
काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार…