
Browsing Category
Text Breaking
भक्तपुरमा इनारबाट निस्कियो ग्यास, महिलाको अनुहार जल्यो
भक्तपुर । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएका छिन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही…
राहत सामग्री खोलामा फ्याकिदिएको आरोपमा जनमोर्चाका ३ कार्यकर्तामाथि कारबाही
काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीका ३ कार्यकर्तालाई कारबाही गरेको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ४ खुँगामा प्रवासी युवा संघ दूरलेकले पठाएको राहत वितरण गर्न जाँदै गर्दा व्यक्तिहरुले बिच बाटोमा आक्रमण गरी राहत सामग्री खोलामा…
अस्पतालमा स्वास्थ्य सावधानी अप्नाउँदैनन् बिरामी र कुरुवा
–सञ्चिता घिमिरे
काठमाडौँ । कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको…
कोरोना भाइसरको जोखिमका बीच यसरी निर्माण गरिँदैछ रातो मच्छिन्द्रनाथको रथ
पाटनको प्रसिद्ध रातो मच्छिन्द्रनाथको जात्राका लागि धमाधम रथ निर्माण थालिएको छ । ललितपुरको पुल्चोकमा गत असार १० गतेदेखि रथ निर्माण थालिएको हो ।
कोरोना संक्रमणको जोखिमका बीच पञ्जा, स्यानीटाइजर लगाउनुका साथै ज्वरो नापेर रथ निर्माणको…
पशुपति क्षेत्रको कैलाशडाँडामा वृक्षरोपण
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाशडाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आज वृक्षरोपणको शुरुवात गरेका हुन् । समी, कपुर, रुद्राक्ष,…