After header
Browsing Category

Text Breaking

रूपन्देही सामूहिक हत्याकाण्डः सिंजाली पुर्पक्षका लागि जेल चलान

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवाका सामूहिक हत्याका अभियुक्त झसेन्द्र सिंजाली पुर्पक्षका लागि जेल चलान भएका छन् । आइतबार जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायाधीश मातृका मरासिनीको एकल इजलासले सिंजालीलाई पुर्पक्षका…

ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

ओखलढुंगा । ओखलढुंगाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएका लिखु गाउँपालिकाका ३ जना युवामा सोमबार कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । गाउँपालिकाका २२,२८ र ३० वर्षका युवामा कोरोना संक्रमण…

विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले  टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर…

मेलम्चीको सुरुङमा पानी पठाउँदा जानकारी नदिएकोमा हेलम्बु गाँउपालिकाको आपत्ति

काठमाडौं । आफूलाई जानकारी नदिई मेलम्चीको पानी सुरुङभित्र पठाएको भन्दै हेलम्बु गाउँपालिकाले आपत्ति जनाएको छ । सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक विज्ञप्ती जारी गर्दै हेलम्बु गाउँपालिका क्षेत्र भित्र पर्ने निर्माणधिन मेलम्ची…

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा…