
Browsing Category
Text Breaking
नेपाली शान्ति सैनिक माली र सेन्ट्रल अफ्रिका प्रस्थान गर्दै
काठमाडौं । नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने…
पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए
पोखरा । किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीले ९० सवारीको चाबी बैंकलाई बुझाएका हुन् ।
कम्पनीका अध्यक्ष…
रसुवागढी नाकाबाट सामान आयात शुरू
रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ ।
कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा…
भारतद्वारा इलाममा ३१ मिलियन लागतमा संस्कृत विद्यालय निर्माण
इलाम– नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत नेपाली ३१.१३ मिलियन लागतमा इलामको बरबोटे गाउँ विकास समितिमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको निर्माण भएको छ ।
विद्यालयको औपचारिक उद्घाटन बरबोटे गाउँ विकास समिति, विद्यालय…
बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ
ओखलढुंगा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् । नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको…