
Browsing Category
Text Breaking
रक्सीले मताएर काठमाडौँमा युवती बलात्कार, कपनमा पनि किशोरी बलात्कृत
काठमाडौं । उपत्यकाको कपनमा १४ वर्षीया किशोरी र माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि बलात्कार भएको छ । प्रहरीका अनुसार यी दुवै घटना गएराति भएका हुन् ।
१४ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको आरोपमा भैरहवा घर भई कपन बस्ने ४० वर्षीय…
पहिरामा पुरिएर ४ महिने बालकको मृत्यु
डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट…
पार्टी भित्रका भ्रष्टलाई कारबाहीको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय…
तिलगङ्गाको बस्ती हटाइँदै
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास…
ढलबाट कोभिड– १९ को सङ्क्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड– १९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस…