After header
Browsing Category

Text Breaking

कोभिड–१९ बाट विदेशमा १४३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको मृत्यु भएको हो । समितिका अनुसार…

चोरी–पकेटमारीका घटनामा सिंगो गाउँ नै बद्नाम हुँदै

रौतहट । बाराको बारागढी गाउँपालिका–४ खोँपवा श्रीपुरा पछिल्लो समय बद्नाम हुन थालेको छ । यस गाउँका एक दर्जनभन्दा बढी सङ्ख्यामा किशोरहरु चोरी तथा पकेटमारीमा पक्राउ परिसकेका कारण आसपासका जिल्लामा समेत यो गाउँको बदनामी भएको छ । नाचगान गरेर…

कोरोनामा मलेरिया र एचआइभीका औषधीहरुको प्रयोगमाथि विश्व स्वास्थ्य संगठनले रोक लगायो

कोरोना महामारीविरुद्धको लडाइँमा आशालाग्दो औषधीको रुपमा अझै पनि मलेरिया र एचआइभीका औषधीहरु उपयोग हुँदै आइरहेका छन् । तर पछिल्लो पटक एकैदिनमा २ लाख १२ हजारमा संक्रमणको केस देखिएपछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का विरुद्ध ती औषधीहरुको…

निजामती कर्मचारी आन्दोलित, छातीमा माग पत्र टासेर काम गर्दै

जनकपुर । निजामती कर्मचारीसम्बन्धी विधेयक संघीय संसद अन्तरगतको समितिले पारित गरेसँगै यसको विरोधमा कर्मचारीहरु उत्रिन थालेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी…

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या…