After header
Browsing Category

Text Breaking

देशभर कोरोना संक्रमण बढ्यो, थप सतर्कता अप्नाउने समय अब आयो

काठमाडौं । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा पनि आम नागरिकमा यसको डर हराउँदै गएको छ ।  गत माघ महिनामा नेपालमा एकजना पुरुषमा  कोरोना सङ्क्रमित देखाप¥यो ।  उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को…

समयमै बजेट उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या

काठमाडौं । संवैधानिक आयोगहरुमा पदाधिकारी र बजेट समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ । सरकारले आयोगहरुलाई अधिकार पनि नदिने तथा पदाधिकारी र बजेट समेत समयमा नदिँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ । आयोग गठन भएको लामो…

विदेशमा अलपत्र परेकाको उद्धार जारी

–सिबी अधिकारी काठमाडौँ । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि ६ वटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको…

पिसिआर परीक्षणलाई तीव्रता दिन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न  र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ ।  आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा…

चन्द्रागिरी हिल्सको १८ करोडको आइपीओ आउँदै

काठमाडौं– चन्द्रागिरी हिल्सको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ आउने भएको छ । चन्द्रागिरी हिल्सले उक्त शेयर निस्कासन एवं प्रत्याभुतिका लागि नागरिक लगानी कोषसँग संझौता गरेको छ । आइतबार सम्झौतामा नागरिक लगानी कोष र…