
Browsing Category
Text Breaking
चोरी भएका २० वटा मोटरसाइलक फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटरहरु आइतबार पत्रकार सम्मेलन गरी…
कालीकोटमा पहिरोमा पुरिएर महिलाको मृत्यु
कालिकोट । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो ।
भैँसी गोठाला गएका बटालाको पहिरामा…
लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस
–निरा गौतम
रुपन्देही । शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान…
मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक जब लेह पुगे त्यहाँ उनले सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरे ।
उनले आफ्नो सम्बोधनमा १४ कोरको साहसिक किस्साको चारैतिर तारिफ भएको बताए । उनले भने, ‘संसारले तपाईंहरुको अदम्य साहस देखेको छ…