
Browsing Category
Text Breaking
घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ ।
छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
बागलुङको क्वारेन्टिनमा रहेका युवकको मृत्यु
क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी…
६० रुपैयाँको औषधि २ हजार ४०० मा बिक्री !
मेलम्ची । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा…
दुई एआईजीको लागि तीन डीआईजीको कडा प्रतिस्पर्धा
सरकारले २०७६ माघ २८ गते नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्यो । ३० वर्षे सेवा अवधिका कारण तत्कालिन आईजीपी सर्वेन्द्र खनालले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा तत्कालिन नायब महानिरीक्षक (डीआईजी)…
रामचन्द्र पौडेलको कटाक्ष : संकटका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवाद…
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु हल्ला मच्चाउन र समस्या जन्माउन सफल भएपनि समाधान दिन भने कहिल्यै नसकेको बताएका छन् ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वागमति प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग…