After header
Browsing Category

Text Breaking

जंगलमा २ युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

कैलाली । कैलाली जिल्लामा  शुक्रबार जंगलको एकै स्थानमा मृत फेला परेका दुई युवतीको मृत्युको कारण अझै खुल्न सकेको छैन । शुक्रबार १२ बजेको समयमा धनगढी उपमहानगरपालिका ७ स्थित मिलन सामुदायिक बनेको बेली भन्ने जंगलमा दुई युवतीको शव भेटिएको थियो ।…

नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यककता औंल्याएका छन् । उनले पार्टीभित्रका समस्या…

नक्कली सवारी पास लिई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ

काठमाडौं । नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको अभियोगमा ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग…

२ जना मृतावस्थामा फेला

काठमाडौं । रौतहट र सप्तरीमा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार रौतहटको देवाहीगोनाही नगरपालिका-२ लक्ष्मीनिया टोल बस्ने शेख कमरे आलमको १३ वर्षीय छोरा शेख अबिउल्लाह यमुनामाई नगरपालिका-२ भेडियाहीस्थित भेडियाही खोलामा शुक्रबार…

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपङ्क्तिमा छ : आइजीपी ज्ञवाली

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित प्रहरी युक्ति…