After header
Browsing Category

Text Breaking

त्रिशूलीमा जीप खस्यो

चितवन । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको  छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको  सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र…

भोजपुरका एक वृद्धले पाए ९३ वर्षको उमेरमा नागरिकता

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता…

ओलीपछि प्रचण्डपनि राष्ट्रपति भेट्न शीतल निवास पुगे

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा पार्टीको आन्तरिक छलफलबाट उठेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । बिहानमात्रै प्रधानमन्त्री…

सञ्चालनको तयारीमा सवारी जाँच केन्द्र

काठमाडौं । उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) पुनः सञ्चालनको तयारी गरिएको छ । विद्यमान उपकरण काम गर्ने अवस्थामा छ÷छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने…

संविधानको मूल मर्मअनुरुप नै संघीय निजामती सेवाको विधेयक आउँछः सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म…