
Browsing Category
Text Breaking
महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमी आएन– सांसद देव
काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको बताएका छन् । सन् २०१७ देखि २०१९ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै देवले यौनहिंसा र अन्य विभेदका घटनाहरमा कमी आउन नसकेको बताएका हुन्…
संसद अधिवेशन अन्त्य गरिएकोमा विपक्षी दलको आपत्ति, संसद बन्द गर्दैमा सरकार जोगिँदैन
काठमाडौं । सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेकोप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको…
राष्ट्रियसभाबाट दुई विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह…
‘खुुकुलो’ बन्दाबन्दीबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी
–सञ्चिता घिमिरे/सुभानु आचार्य
काठमााडौं । काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने…
सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त
नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।
सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी…