
Browsing Category
Text Breaking
नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम
अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ…
दलित समूदायलाई राहत वितरण गर्दा विभेद गरिए कार्वाही गर्ने मन्त्रीको चेतावनी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री गुरुङले राहत, सुरक्षा सामग्री वितरणलगायतको काममा…
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका कार्यालय बन्द
गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका कार्यालयहरु पाँच दिन अर्थात् (२१ गते) सम्मको लागि बन्द गरिएको छ। गाउँपालिकामा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन गाउँपालिकाका कार्यालयहरु पाँच दिनसम्म बन्द गरिएको…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए निर्णायक संघर्ष गर्ने नेविसंघको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनताको दुःखी रहेको घाउमा नुनचुक छर्किने काम गरेको बताएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बुधबार एक…
रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या
बुटवल । रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् । केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा…