After header
Browsing Category

Text Breaking

‘चिनी कम रंग कडा’ हलमा भन्दा पहिला अमेजनमा

काठमाडौं । कोरोनाको कारण हलमा फिल्म रिलिज अनिश्चित बन्दै गएपछि निर्माता निर्देशक डिजिटल प्लेटफर्भ तिर लोभिन थालेका छन् । यस्तैमा फिल्म ‘चिनी कम रंग कडा’ पनि हलभन्दा पहिले डिजिटल प्लेटफर्भ मार्फत रिलिज हुने भएको छ । फिल्म अमेजनप्राइम…

वायुसेवा निगम पर्यटन विकासमा महत्वपूर्ण आधार

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो । उक्त दिनको सम्झनामा निगमले…

चिकित्सकको लापरवाहीले १८ महिनादेखि ओछ्यानमै

सिरहा । सिरहा धनगढीमाई नगरपालिका–८ का प्रदीप यादव पछिल्लो डेढ वर्षदेखि ओछ्यानमा छन् । दुर्घटनामा परी भाँचिएको खुट्टाको उपचारमा लापरवाही हुँदा निको नभएपछि उनी ओछ्यानमै थला परेका हुन् । जनता माध्यामिक विद्यालय धनगढीमाई नगरपालिका–७…

नेकपा– शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा

काठमाडौँ । ‘पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न…

कोरोना कोषबाट ५५ करोड ६३ लाख भुक्तानीः क–कसले लगे सो रकम ?

कोरोना कोषमा जम्मा भएको रकम खर्च हुन थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यस कोषबाट ५५ करोड ६३ लाख ३ हजार ३ सय  ३ रुपैयाँ भुक्तानी भएको छ । कोषले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८८ लाख ५५ हजार भुक्तानी प्रदान गरेको…