After header
Browsing Category

Text Breaking

एमाले नेता ढुंगेलको निधन

काठमाडौं/ नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको आज निधन भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बालकृष्ण ढुंगेलको शनिबार निधन भएको हो । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।…

प्युठान पहिरो अपडेट : प्युठानमा पहिरोमा घर पुरिएर ६ जना बेपत्ता (नाम सहित)

प्युठान/ लगातारको वर्षाका कारण जिल्लाको माण्डवी गाउँपालिका–४ फरिण्डेमा पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन् । स्थानीय बोम बहादर राहुँमगरको घर सहित चार घर पहिरोले पुरिएको वडा अध्यक्ष डिल बहादुर घर्तिले जानकारी दिएका छन् । शुक्रबार…

पहिरोले घर पुरिँदा ६ जना वेपत्ता

प्युठान/ माण्डवी –४ फरेण्डेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका माण्डबी गाउँपालिका अध्यक्ष रोशन अधिकारीले जानकारी दिएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने…

क्यान्सर पीडित नमोबुद्धका गोकुललाईआकाशको नेतृत्वमा आर्थिक सहयोग

काठमाडौं/ ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध २ का गोकुल कटुवाललाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौ सम्पर्क समितिका सभापति आकाश तामाङको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । काठमाडौंमा आयोजित दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा…

दसैँ अफर आयो नेपाल टेलिकमको

काठमाडौ/  नेपालीहरुको महान पर्व वडादर्शैको अवसर पारेर नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९…