
Browsing Category
Text Breaking
कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस
१५ असार, काठमाडौं । आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् ।
कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि…
१७ वर्षपछि भएन पोखरामा रोपाइँ महोत्सव
१५ असार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्ने ।’
यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई…
पुरातत्वले अनुमति दिए चारखालको जीर्ण संरचना २४ घण्टाभित्र हटाउछौं : मानन्धर
१५ असार, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरातत्व विभागले अनुमति दिएमा डिल्लीबजारको चारखालस्थित पुराना संरचना २४ घण्टाभित्रै हटाउने बताएका छन् ।
केही दिनअघि डिल्लीबजार कारागारको पुरानो भवनको बाहिरी पर्खाल भत्किएको…
उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै…
आगलागीमा तीन वर्षीया बालिकाको ज्यान गयो
भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आइतबार भएको आगलागीमा परी…