After header
Browsing Category

Text Breaking

विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ

सुनसरी । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज रोशन राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले ‘मेड इन युएसए अटोमेटिक पेस्तोल’ सहित राईलाई पक्राउ गरेको हो । धनकुटा शहिदभूमि गाउँपािलका–६…

स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

विराटनगर – विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतिर आउँदै गरेको…

नवलपरासीको ७ वटा पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख

परासी – पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७  रुपैया प्रस्तुत भएको छ । जिल्लाको यि ७ वटै स्थानीय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत…

दैलेखमा खोलाले बगाएर युवतीको मृत्यु

दैलेख । खोला तर्ने क्रममा  बगाउँदा  एक युवतीको मृत्यु भएको छ ।  नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । वडा…

लकडाउनको समयमा १०९ बलात्कारका घटना

काठमाडौं । बन्दाबन्दी (लकडाउन)को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो…