
Browsing Category
Text Breaking
काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध
प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न…
सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८००…
ओखलढुंगाका कोरोना संक्रमित युवालाई विराटनगर पठाइयो
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका युवालाई उपचारका लागि कोभिड अस्थायी अस्पताल विराटनगरमा पठाइएको छ ।
उनलाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुगाले जनाएको छ। आइतबार लिखु गाउँपालिकाका २८ वर्षीय…
राष्ट्रियसभामा बजेटसँग सम्बन्धित ३ विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ लाई…
अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् ।
सभाको आजको बैठकको…