
Browsing Category
Text Breaking
भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध
भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ ।
भीमफेदी देउराली र…
नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन
जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ ।
राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी…
रुपन्देहीको सैनामैना नगरपालिकाले सक्यो कोरोना रोकथाममा १ करोड ४६ लाख
बुटलल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलापहरुसहित खर्च विवरण सार्वजनिक गरेको छ । हालसम्म १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।…
अढाई महिनापछि खुल्यो जानकी मन्दिरको मुलढोका
जनकपुरधाम । गत चैत १५ देखि बन्द रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरको पट (मुलढोका) ८१ दिनपछि खुलेको छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि भक्तजनहरुको भीडभाडलाई लिएर बन्द भएको जानकी मन्दिरको पट…
कालापानीबाट सैनिक फर्काउन भारतसँग माग
काठमाडौं । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन)…