After header
Browsing Category

Text Breaking

कोरोना ‘रोक्न’ काठमाडौंका भित्री गल्लीमा बाँसको तगारो !

मानिसहरु जिउ तन्काउनभन्दा बाहिर निस्कने र एउटा टोलीबाट अर्को टोलसम्म पुग्ने गरेको भन्दै स्थानीय युवाहरुको तर्क छ । ‘मानिसहरुको अनावश्यक आवतजावतले असुरक्षित भयौं भनेर स्थानीय युवाहरुले स्वस्फर्त यस्तो गर्नु भएको…

रौतहटका १० जना संक्रमित हालै भारतबाट आएका थिए

४ जेठ, रौतहट । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र  इशनाथ नगरपालिका ३ र ५  का २८, ३० र ३३ वर्षीय पुरुषमा…

देखियो कोरोना भाइरस दुई नेपाली सेनामा

३ जेठ, काठमाडौं । नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो ।…

एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो

नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक…

सुरु भयो नया आभियान ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’

काठमाडौं । लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ । संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले…