
Browsing Category
Text Breaking
विश्वभरि ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार बढी
२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको…
सुरु भयो प्लटिङका बाँझो जग्गामा खेती
२९ वैशाख, चितवन । चितवनमा प्लटिङका कारण सयौं हेक्टर जमिन बाँझो बनेको छ । अनुत्पादक रुपमा बसेको जमिनलाई खेती योग्य बनाउने नीति स्थानीय तहहरुले लिन थालेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका भूमिहीन सुकुम्वासीहरुलाई बाँझो…
प्रहरीले हवाईफायर: स्थानीय र प्रहरीबीच झगडा।
पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी…
नेपालगन्जका १६ वर्षीय पुरुष कोरोना सङ्क्रमित भएको पुष्टी, १०१ नेपाली बने कोरोनाका सिकार
नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाका अनुसार पछिल्लो पटक लिइएको १३० वटा स्वाब परीक्षण…