
Browsing Category
Text Breaking
पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान
काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ ।
सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान…
बिद्यार्थी र अग्नि पीडितलाई सहयोग
नेपाली कांग्रेसका युवा नेता सुवास तिमल्सिनाले बलेफी गाउँपालिका–२ स्थित लक्ष्मीदेवी माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई मंगलबार लाख बढी रुपैँयाको खेलकुदका सामाग्री सहयोग गर्नु भएको छ ।
नेता तिमल्सिनाले ब्यक्तिगत खर्चमा उक्त सहयोग गर्नु…
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई दियो ६० बुँदे निर्देशन
काठमाडौं । स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६०…
राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेकी हुन् ।
यौन…
स्थानीय निर्वाचनबारे माओवादी केन्द्रले जारी गरेको अपिल यस्तो छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनबारे आफ्नो अपिल प्रस्तुत गरेको छ ।
स्थानीय निर्वाचनबारे एक अपील जारी गर्दै सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको…