
Browsing Category
Text Breaking
हिमाली बस्तीमा चुनाव प्रचारका लागि नेता-कार्यकर्ताको दौडधुप
धादिङ — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरू आ-आफ्नो समूह बनाएर प्रचारमा लागेका छन् । भ्रातृसंगठनहरू क्रियाशील भएका छन् भने युवाहरूलाई गाउँबस्ती, टोलटोल, घरघरमा खटाएका छन् । मतदातालाई आफ्नो पक्षमा बनाउन नौलो प्रचार…
अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने…
आचारसंहिताबारे आयोगले बोलाएको बैठकमा बोल्न नदिएको भन्दै नाराबाजी
काठमाडौँ — निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा…
निर्वाचनमा तालमेलका लागि प्रदेश १ मा गठबन्धनले बनायो वडा तहसम्म कार्यदल
काठमाडौं । सत्तारुढ गठबन्धन दलले स्थानीय तह निर्वाचनमा तालमेलका लागि प्रदेश १ मा कार्यदल गठन गरेको छ । शनिबार इटहरीमा बसेको गठबन्धनको बैठकले वडा तहसम्म तालमेलको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा…
दिगो विकासका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री
धनकुटा । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकि छिन् ।
नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको…