After header
Browsing Category

Text Breaking

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

काठमाडौँ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै…

पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखि स्वास्थ्य परीक्षणसम्म

काठमाडौँ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ । महासंघको ६४औँ स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने…

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

काठमाडौँ – स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।…

आफ्नै तागतमा चुनाव लड्छौं : दाहाल

रोल्पा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । ७ वर्षपछि रोल्पा आएका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि…

स्थानीय तह निर्वाचन: सिन्धुपाल्चोकका स्थानीय तहमा तोकिए मतदान अधिकृत

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको हो । जिल्ला…