After header
Browsing Category

Text Breaking

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

हेटौँडा, ९ चैत । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने…

प्रदेश नं १ मन्त्रिपरिषद्को निर्णयः थपिए तीन सार्वजनिक बिदा

विराटनगर, चैत । प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक…

एकै दिन चीनबाट दुई सय ३२ मेट्रिक टन रासायनिक मल ल्याइयो

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ। तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले जानकारी दिए। शिल्क मार्केटलाई चीनबाट १०…

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन्: माधव नेपाल

काठमाडौं l नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको…

विद्युतीय राहदानी वितरण सेवालाई थप प्रभावकारी बनाइने

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन सोमबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीसँग छलफल गरेको छ। काठमाडौंस्थित राहदानी विभागमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं, …