After header
Browsing Category

Text Breaking

जनताको हितमा काम गर्नु सेनाको प्रमुख कर्तव्य : प्रधानसेनापति शर्मा

तेघरी, कैलाली — प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितका मूल मर्मलाई आत्मसात गरी नेपाली जनताको हितमा काम गर्नु नै सेनाको प्रमुख कर्तव्य भएको बताएका छन् । ‘नेपाली सेनाका दुइवटा प्रमुख कर्तव्य र जिम्मेवारी रहेको छ,’ बिहीबार…

गुप्सीपाखा सरेनन् लाप्राकवासी

गोरखा — मध्य हिउँदमा हिउँले बस्ती ढाकेपछि धार्चे–४ लाप्राकस्थित गुप्सीपाखाकी ६५ वर्षीय धनमाया गुरुङले तिर्खा मेटाउन हिउँ पगालेर खाइन् । तीन फिटसम्म जमेको हिउँ छिचोल्दै आधा घण्टा दूरीमा रहेको रिन्जुलिङको धारामा पुग्नु उनका लागि सहज थिएन ।…

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बिहीबार भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन…

जाग्यो आत्मसम्मान तर सुध्रिएन आर्थिकस्तर

सिरहा — छाता ओढेर पुराना जुत्ताचप्पल सिलाइरहेका भेटिन्छन् लहान–१ का ४७ वर्षीय शिवनारायण महरा चमार । पूर्व–पश्चिम राजमार्गको लहानस्थित मुख्य चोकमा सधैं बसेका हुन्छन् । २५ वर्षको उमेरदेखि जुत्ताचप्पल सिलाउने काम गर्दै आएका उनको दैनिकी अहिले…

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत…