
Browsing Category
Text Breaking
सात वर्षदेखि उत्तरी नाका अस्तव्यस्त
काठमाडौँ — चीनसँगको प्रमुख दुई व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात व्यापार पूर्ण रूपमा बन्द छ । नाकाबाट आउजाउ गर्नसमेत दिइएको छैन । चीनले नेपाली व्यवसायीलाई सामान अर्डर गर्न जान अनुमति नदिएको साढे दुई वर्ष बितेको छ । नाका बन्द…
राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा
दोलखा — कोरियाका लागि भाषा तथा सीप परीक्षणको आवेदन खुलेपछि राहदानी बनाउन आएकी भीमेश्वर–३ की सञ्जिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा एक रात अनिँदै बिताउनुपर्यो । सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि…
दिल्लीमा राजदूत शर्मासामु चुनौतीका चाङ
नयाँदिल्ली — सीमा विवादका कारण असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई सही ‘ट्रयाक’ मा ल्याउने चुनौती र अवसरबीच शंकर शर्मा भारतका लागि नयाँ नेपाली राजदूत भएर आउँदै छन् । तीन महिना लगाएर ‘एग्रिमो’ पठाएकाले भारतको ‘गुड लिस्ट’ मा नपरेको हो कि…
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
तनहुँ — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको…
कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारीसमितिको संयोजकमा गगन थापा
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत भएका छन् ।
गत फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबमोजिम पार्टी सभापति शेरबहादुर…