After header
Browsing Category

पर्यटन

नेपाल लगायतका छिमेकी मुलुकका सेनालाई नेसनल डिफेन्स कलेजमा कोटा बढाउने भारतको घोषणा

२० कात्तिक, काठमाडौं । भारतले नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरलाई आफ्नो नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा गरेको छ । वुधबार नयाँ दिल्लीमा संवाददाताहरुसँग कुरा गर्दै रक्षा मन्त्रालयका सचिव अजय कुमारले सन् २०२१ मा १० कोटा…

अमेरिकी चुनाव : बाइडन विजयी हुनेमा विश्वस्त, ट्रम्प अदालत जाने मुडमा

यद्यपि बाइडनले आफ्नो जित स्पष्ट भइसकेको बताएका छन् । तर ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने बताएका छन् । महत्वपूर्ण स्थानको परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति चुनिनका लागि पर्याप्त राज्यमा आफूले जित्ने बताएका छन्…

हामी यो निर्वाचन जित्ने दिशामा छौँ : बाइडन

१९ कात्तिक, काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले आफूहरु यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको बताएका छन् । बुधबार उनले डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा सबैलाई धैर्य राख्न…

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् । राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै…

अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि

१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म…