After header
Browsing Category

पर्यटन

सीमा विवादको ठ्याक्कै एक वर्षपछि नेपाल–भारत संवादको ढोका खुल्दै

१९ कात्तिक, काठमाडौं । नेपाल र भारतको बिचमा सीमा विवाद उत्पन्न भएको ठ्याक्कै एक वर्ष पुगेको छ । गत वर्षको नोभेम्बर पहिलो साता भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशको बिचमा विवाद…

अमेरिकामा राष्ट्रपति निर्वाचन : यी हुन् विशेष चासोका ६ एजेण्डा

१८ कात्तिक, काठमाडौं । विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ । चार वर्षको कार्यकाल पूरा गरेका ट्रम्प…

शक्तिराष्ट्रको तानातानबाट साना मुलुक कसरी जोगिने ?

१४ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय…

अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?

१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे । केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको…

यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था…