
Browsing Category
Uncategorized
३४ वर्ष पछि पुन खोलियो सप्तकोशीको ५६ ओटै ढोका
सप्तरी । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव…
लम्पीबाट आर्थिक क्षति व्यहोरेका पौडेललाई थापा परिवारको सहयोग
काभ्रे । - यतिबेला टिकटकमा सरिता........ बोलको गीत गाउदै भाइरल भएका पाँचखाल नगरपालिका वडा न १ अनैकोटको अर्जुन पौडेल हाल दु:खद अवस्थामा रहेको देखेर सहयोगी मनहरु सहयोग लिएर उनको घर पुगेकाछ्न । पछिल्लो समयमा पशुहरुलाइ लाग्ने रोग लम्पी स्किन…
चक्कु प्रहार गरी श्रीमतीको हत्या
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर…
पहिरोले पुरिएर दुई जनाको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।
पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन…
एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन…