काभ्रे/ काभ्रे जिल्ला पाँचखाला नगरपालिकामा किरिया बसेका किरिया पुत्रीले मतदान गरेका छन् । पाँचखाल नगरपालिका वडा नं ४ मा बुबाको किरिया बसेका किरिया पुत्रीले वडा नं.४ मा रहेको समाज कल्याण प्रा.विको मतदान केन्द्रमा आई उनले मतदान गरेका छन् ।
समाजसेवि एवं नेपाली काङ्ग्रेस बागमति प्रदेश समितिका प्रतिनिध, केन्द्रीय प्रचार प्रसार उप समिति सदस्य,केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आएका भिमसेन गिरीले मतदान गरेका हुन् । आफ्नो मतधिकारको प्रयोग गरेको हो,यस ५ वर्षमा आउने निर्वाचनमा आफ्नो मतको कदरका लागि आफूले मतदान गरेको बताए ।

किरिया पुत्रीले गरे मतदान
Next Post
एक पटक पढ्नुहोस