After header

काठमाडौ बालुवाटारमा आगलागी

काठमाडौं/  काठमाडौ बालुवाटारमा रहेको सुनौलो परिवारमा आज बिहान आगोलागी भएको छ ।बालुवाटार स्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो ।

दमकलको सहायताले आगो निभाउने काम जारी रहेको छ । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसबाट पनि आगो नियन्त्रणम नआएपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन भईरहेको प्रहरी जानकारी दिएको छ भने आगलागीको कारण र त्यसले पु¥याएको क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।

एक पटक पढ्नुहोस