After header

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम  । अछाम जिल्लामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु भने १८ जना भन्दाबढी गम्भीर घाइते प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसर सबैजना उद्धार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

एक पटक पढ्नुहोस