After header

बजेट भाषण शुरु,१९ खर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउँदै

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । उनले मन्त्रीपरिषद्बाट पारित भएसँगै संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका हुन् ।

सोमबार रातीसम्म बसेर ३०० पानाभन्दा लामो बजेट तयार पारेको अर्थमन्त्री पुनले पहिलो पटक बजेट भाषण गरिरहेका छन् । उनी आजभन्दा १२ वर्षअघि समेत अर्थमन्त्री थिए ।

तर, सो समयमा बजेट तयार पार्दै गर्दा पद खुस्केपछि बजेट भाषण गर्न पाएका थिएनन् । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १९ खर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउँदै छन् ।

एक पटक पढ्नुहोस