५० प्रतिशतलाई अस्पतालबाट सर्दै कोरोना संक्रमण

चितवन : जिल्लामा कोरोना संक्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन् । यो संख्या मंगलबारसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ ।

एक पटक पढ्नुहोस