After header

सर्वदलीय बैठकअघि बालुवाटरमा मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।
बिहान ९ बजेबाट बसेको बैठक करिब १ घण्टामा सकिएको मन्त्रिपरिषद् बैठकमा सहभागि एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले ११ बजे सर्वदलीय बैठक डाकेका छन् । संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

एक पटक पढ्नुहोस