After header

प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडौँ — नेपाल र भारत दुवैले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक दिल्ली भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।\

 

एक पटक पढ्नुहोस