After header

नेपाल शिक्षक सघं काभ्रे जिल्लाको अधिवेशन चैत्र ४ गते

काभ्रे /  नेपाल शिक्षक सघंको काभ्रे जिल्ला अधिवेशन यही चैत्र ४ गते बनेपा हुने भएको छ । नेपाली काग्रेस पार्टी सग आवद्ध रहेको शिक्षकहरुको छाता सगठन नेपाल शिक्षक सघंको नवौ जिल्ला अधिवेशन यही चैत्र ४ गते नेपाली काग्रेसका प्रवक्ता माननीय प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा हुन लागेको नेपाल शिक्षक सघं काभ्रेका अध्यक्ष राजेशराज महतले जानकारी दिए ।

काभ्रेको १३ वटै स्थानिय निकायमा अन्र्तगत रहेका शिक्षक सघंहरुको अधिवेशन सम्पन्न भईसकेको उनले जानकारी दिए । नेपाल शिक्षक सघं काभ्रेकामा १ हजार ५ सय शिक्षक आवद्ध रहेको अध्यक्ष महतले जानकारी दिए । यह िचैत्र ४ गते हुन गईरहेको नवौ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।

अधिवेशन काभ्रेको बनेपामा रहेको अरनिको पाटी प्यालेसमा हुने छ ।

एक पटक पढ्नुहोस