After header

राजेन्द्र महता माइतीघर खुला गर्न माग गर्दै सडकमा

काठमाडौं । काठमाडौको मईतीघर खुला गर्न माग गदै राजेन्द्र महतो सडकमा उत्रिएका छन् । उनले माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएका हुन् । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।

प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

एक पटक पढ्नुहोस