काठमाडौं । सत्तारुढ दलको बैठक ३ बजे बालुवाटारमा बस्ने जनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आज दिउँसो ३ बजेलाई डाकेका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाईएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।