शिक्षक सेवा आयोग बाट लिईएको विभिन्न तहको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सुरु भएको छ । उम्मेदवारले TSC टाइप गरी एक स्पेस दिइ आफ्नो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ । SMS प्रदायक कम्पनी ईजी डिजिटल सर्भिस का CEO डी.पी. पण्डितले मिडिया दर्पण का सम्बाददातालाई दिएको जानकारी अनुसार उदाहरणको लागि गुल्मीको रोल नं.४६३०३००००४ को परीक्षार्थीले आफ्नो नतिजा जानकारी लिनका लागि
मोवाइलको Message वक्समा गई TSC स्पेस दिइ रोल नं. 4630300004 टाइप गरी ३१००७ मा मेसेज पठाउनु पर्ने हुन्छ ।
लिखित परीक्षामा उत्तिर्ण हुने उम्मेदवार अन्तरबार्ताको लागि छनोट हुनेछन ।

शिक्षक सेवा आयोगको लिखित परीक्षाको नतिजा प्रकाशन !
Next Post
एक पटक पढ्नुहोस