कुपन्डोलमा ‘बम’ विस्फोट

५ मंसिर, काठमाडौं । ललितपुरको कुपन्डोलमा ‘बम’ विस्फोट भएको छ । प्रहरी घटना स्थलमा पुगेको छ ।

साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए ।

यसअघि मंगलबार लगनखेलमा वाम गठबन्धनको चुनावी सभा नजिकै विस्फोट भएका थियो ।

(अनलाइन खबर बाट )

एक पटक पढ्नुहोस