कुन देशमा कति कोरोना संक्रमित र मृत्यु ?

कोरोना भाइरसको महामारी अहिले विश्वमा व्याप्त छ । महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ७० हजार ७४० जनाको मृत्यु भईसकेको छ भने १३ लाख ४४

त्यस्तै ३९ लाख १७ हजार ९४४ जनालाई संक्रमण भएको छ भने विश्वमा ४८ हजार ९८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै २१२ देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ७६ हजार ९३८ जनाको मृत्यु भएको छ भने १२ लाख ९२ हजार ८५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै थप १० जनाको मृत्यु भएको छ भने २२७ जना संक्रमित आजै थपिएका छन् । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २६ हजार ७० जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ८५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २९ हजार ९५८ जनाको मृत्यु भएको छ भने २ लाख १५ हजार ८५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ६१५ जनाको मृत्यु भएको छ भने २ लाख ६ हजार ७१५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण १ हजार ६२५ जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार १६० जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा महामारीका कारण अहिलेसम्म २५ हजार ९८७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७४ हजार ७९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ३९२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार ४३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै ८० जना नयाँ संक्रमित थपिएका छन् भने आजै २ जनाको मृत्यु भएको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६४१ जनाको मृत्यु भएको छ भने १ लाख ३३ हजार ७२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा ६हजार ४८६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार १३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ८८६ जनालाई संक्रमण भएको छ ।

आज त्यहाँ थप १ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ४०८ जनाको मृत्यु भएको छ भने ६४ हजार ९२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ६२७ जनाको मृत्यु भएको छ भने ५८ हजार ५२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा आज थप ५८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ८९० जनाको मृत्यु भएको छ भने ५६ हजार ४०९ जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्यहाँ थप १ जनाको मृत्यु भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म् ८ हजार ४१५ जनाको मृत्यु भएको छ भने ५१ हजार ४२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार २८८ जनाको मृत्यु भएको छ भने ४१ हजार ७७४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ६५४ जनाको मृत्यु भईसकेको छ भने ३० हजार २९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्वट्जरल्याण्डमा अहिलेसम्म १ हजार ८१० जनाको मृत्यु भएको छ भने ३० हजार २९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म् २ हजार ९६१ जनाको मृत्यु भएको छ भने २९ हजार ६१६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २५७ जनाको मृत्यु भएको छ भने १ हजार ९८२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १०५ जनाको मृत्यु भईसकेको छ भने २६ हजार ७१५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४० जनाको मृत्यु २४ हजार ६२३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ४०३ जनाको मृत्यु भएको छ भने २२ हजार ३८५ जनालाई संक्रमण भएको छ ।

हजार २६० जना स्वास्थ्योपचार निको भएका छन् ।

एक पटक पढ्नुहोस