काठमाडौँमा चार वटा उप–सहर निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कार्य सुरु गर्ने गरी काठमाडौं उपत्यकामा ४ वटा उप–सहर निर्माण गर्ने बताएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

बजेट प्रस्तुत गर्दै उनले सहरी विकास मन्त्रालय अन्तरगत रहेर सबै खाले सहरी विकासका लागि लागि कुल ३७ अर्ब ६० करोड छुट्याएको पनि बताएका छन् ।

एक पटक पढ्नुहोस