
Browsing Category
सौन्दर्य
मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार
मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ ।
मुटुको कारणले तपाईंको शरीरमा कुनै…
पाककला : स्वादिलो र पोषिलो पनि
खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ । सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो
खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले…
किन स्वस्थ्यकर मानिन्छ ब्राउन राइस ?
हाम्रो मूख्य खान्की भात । भात भन्नसाथ चामल भन्ने बुझाई छ । हुन त कतिपय स्थानमा मकैको च्याख्ला, कोदो वा फापरको ढिंडो पनि मूख्य खानाको रुपमा खाइन्छ । यद्यपि धेरैजसो नेपालीको भान्सामा भने चामलकै भात पाक्छ ।
पछिल्लो समय स्वास्थ्य सचेतना…
कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म
कमलको फूल । पानीको सतहमा तैरिरहने यो मदमोहक फूललाई धार्मिक विश्वासदेखि जीवन–दर्शनसम्म जोडेर व्याख्या गरिन्छ । यसलाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ । कमललाई पुष्पराजको संज्ञा दिइदै आएको छ ।
धार्मिक ग्रन्थ अनुसार भगवान विष्णुको नाभिबाट…
निरोगी जीवनका लागि योग आसन र विधी
योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ ।
अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ…