After header
Browsing Category

सेलिब्रेटी

पाकिस्तानी सेनाले गर्यो साहरुखको आलोचना

नेटफ्लिक्समा नायक साहरुख खानको कम्पनी रेड चिल्लीले निर्माण गरेको नयाँ शो ‘बार्ड अफ ब्लड’ केही दिनमा नै सार्वजनिक हुँदैछ । यो शोको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तानी सेनाले साहरुखको आलोचना गरेको छ । पाकिस्तानका…

अनुष्काको तस्बिरमा विराट कोहलीको कमेन्ट

टीम इन्डियाका कप्तान विराट कोहली अहिले वेस्ट इन्डिजको यात्रामा छन् । विराटसँगै उनकी श्रीमती तथा अभिनेत्री अनुष्का शर्मा पनि अहिले वेस्ट इन्डिजमै छिन् । अनुष्काले आफ्नो यो वेस्ट इन्डिजको यात्राको क्रममा खिचिएका थुप्रै तस्बिरहरु सामाजिक…

बलिउडका बुवाहरु, जसले आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन आफै गरे

आगामी सेप्टेम्बर महिनामा प्रदर्शन हुने फिल्म ‘पल पल दिल के पास’ मार्फत अभिनेता धर्मेन्द्रको तेस्रो पुस्ता फिल्मी पर्दामा डेब्यू गर्दैछन् । प्रसंग हो, अभिनेता सनी देओलका छोरा करण देओलको । रमाइलो कुरा के छ भने उक्त फिल्मको निर्देशक करणकै बुवा…

कलाकार सुभद्रा अधिकारीको आज निधन

नेपाली चलचित्रकी सफल कलाकार सुभद्रा अधिकारीको आज निधन भएको छ । उनको आफ्नै निवास डल्लुमा निधन भएको हो । उनी, केही समयदेखि निमोनिया रोगबाट ग्रसित थिइन् । उनको ७२ बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ ।…

विद्या बालनको रहस्यमहि विगत

अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् । विद्याका…