After header
Browsing Category

सेलिब्रेटी

‘कुल्ली नम्बर १’ मा बरुण र सारा

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो । गत…

शाहरुखकी छोरी सुहाना बलिउडमा डेब्यू गर्दै

बलिउडका किङ खान अर्थात शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान अभिनयको क्षेत्रमा कदम राख्नका लागि तयार भएकी छिन् । सुहाना खानले बलिउडमा डेब्यू गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । पछिल्ला केही दिनहरुमा एउटा तस्वीर भाइरल भैरहेको थियो,…

फोर्ब्सको सबैभन्दा बढी कमाउने महिला खेलाडीकाे सूची, टेनिसका धेरै

काठमाडौं– फोर्ब्स म्यागजिनले संसारमा सबैभन्दा बढी कमाइ गर्ने महिला खेलाडीको सूची जारी गरेको छ। सूचीमा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स शीर्ष स्थानमा छिन्। उनको कमाइ २९ं.२ मिलियन डलर रहेको छ। यसमा प्राइज मनी ४.२ मिलियन डलर र विज्ञापनबाट…

आमिर खान २० केजी तौल घटाउदै

नायक आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्डा’मा काम गर्दैछन् । यो चलचित्रको छायांकन केही महिनापछि सुरु हुँदैछ । नायक आमिर खान भने अहिले चलचित्रको स्क्रिप्टमा व्यस्त छन् । चलचित्रको स्क्रिप्टमा काम गरिरहेका आमिर खानले यसका लागि छुट्टै…

होटलबाट स्याम्पो चोर्ने अभिनेत्री !

बलिउड स्टारको जीवनशैलीको बारेमा जानकारी पाउन चाहाने तथा त्यसबाट प्रभावित हुनेहरुको संख्या ठूलो । तर, यदि तपाईंले मन पराएका सेलिब्रेटीहरुले नै होटलबाट सामान उठाउने गरेका थाहा पाउनु भयो भने तपाईंलाई कस्तो लाग्ला ? तपाईंलाई विश्वास नलाग्ला,…