After header
Browsing Category

सेलिब्रेटी

गीतकारको जीवन : मनका १० प्रतिशत भावना पनि गीतमा उतार्न सकेको छैन

दिनेश अधिकारी चर्चित गीतकार हुन् । उनले सयौं गीत रचना गरेका छन् । नारायण गोपालले गाएको ‘यो सम्झने मन छ’, तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’, रवीन शर्माको ‘तिमी यसै लजायौ’, भक्तराज आचार्यको ‘जीवन भन्नु त’ देखि अहिलेका पुस्ताका गायक…

ऋचाको लकडाउन डायरी : नकारात्मक समाचारबाट आफूलाई टाढा राखेकी छु

नयाँ भेरियन्ट भित्रिएसँगै देशका अधिकांश ठाउँमा यतिबेला कोरोनाको दोस्रो लहरले आतङ्क मच्चाइरहेको छ । को, कुन बेला, कसरी सङ्क्रमित हुने र सङ्क्रमितको अवस्था के हुने हो भन्न सक्ने अवस्था छैन । पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुनेको दर…

जम्दै मेस्सी-ग्रिजमनको जोडी, बार्सिलोनामा नेयमारको आवश्यकता टर्दै !

एजेन्सी – एन्टोइन ग्रिजमनले उनी बार्सिलोनाका लागि कति महत्वपूर्ण छन् भन्ने कुरा एकपटक पुनः प्रमाणित गरेका छन्। आइतबार राति एक गोलले पछि परेको बार्सिलोनालाई जित तर्फ अगाडी बढाउन धेरै नै महत्वपूर्ण भूमिका निभाए। ग्रिजमनले आइतबार…

कुल्लीदेखि बस कन्डक्टरको काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ?

एजेन्सी – बलिउड र टलिउडका सुपरस्टार रजनीकान्त ७० औँ जन्मदिन मनाइरहेका छन् । सन् १९५० को डिसेम्बर १२ तारिखका दिन बेंगलुरुको मराठी परिवारमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका रजनीकान्तले जीवनमा कडा मेहेनत र संघर्ष गरेका छन् । टलिउडमा मात्र…

‘मैले सम्झन योग्य फिल्म दिन सकेको छैन’

ऋषि लामिछाने नेपाली फिल्म क्षेत्रका निर्देशक हुन् । कलाकारिता हुँदै निर्देशनमा प्रवेश गरेका लामिछानेको नाम पछिल्लो समय सफल निर्देशकको सूचीमा समेत पर्छ । विगत २० वर्षदेखि टेलिभिजन च्यानलमा सानो पर्दाको सिरियल समेत दिँदै आएका उनी फिल्म ‘कहीँ…